सोमबार, साउन १८, २०८३

मेस्सीको गोल इतिहासकै उत्कृष्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सन् २००७ सालमा गरेको गोल सर्वकालीन सर्वश्रेष्ठ गोल घोषित भएको छ । गेटाफेविरुद्ध गरेको गोल बार्सिलोनाको क्लब इतिहासकै सर्वकालीन सर्वश्रेष्ठ गोल घोषित भएको हो ।

मेस्सीले २००७ सालमा स्पेनिस ‘कोपा डेल रे’मा गेटाफेविरुद्ध सेमिफाइनल खेलमा उक्त गोल गरेका थिए । उक्त गोललाई बार्सिलोनाका पाँच लाख बढी समर्थकले गरेको मतमा सवैकालिन सर्वश्रेष्ठ घोषित भएको हो । 

उनले मैदानको मध्ये भागबाट बल लिँदै गेटाफेका ४ जना डिफेन्डर लाई वान भर्सेज वानको स्थितीमा विट गर्दै अन्त्यमा किपर सहितलाई विट गर्दै उत्कृष्ट गोल गरेका थिए । सोही जुन गोल बार्सिलोनाका समर्थकहरुले अत्यधिक रुचाएका हुन् । 

त्यस्तै बार्सिलोनाले निकालेको सर्वश्रेष्ठ गोलको दोस्रो र तेस्रो स्थानमा समेत मेस्सीको गोल रहेको छ । सन् २०१४-१५ को सिजन एट्लेटिको मड्रिडविरुद्ध गरेको गोल दोस्रो स्थानमा रहेको छ । त्यस्तै २०१०-११ को सिजन रियल मड्रिडविरुद्ध गरेको गोल तेस्रो भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।