बिहीबार, चैत २६, २०८२

नेयमार सम्झौता नविकरणका लागि छलफलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन स्टार खेलाडी नेयमार आफ्नो सम्झौता नविकरणका लागि पेरिस सेन्ट जर्मन (पिएसजी)सँग छलफलमा रहेको बताइएको छ । नेयमारका बुबाका अनुसार उनी लिग वान च्याम्पियन पिएसजीसँग आफ्नो सम्झौता नविकरणका लागि छलफलमा रहेको बताइएको हो । 

पछिल्लो समय स्पेनिस महारथी क्लब रियल मड्रिड जान सक्ने हल्ला चलेका बेला उनी पिएसजीमै रहन छलफमा रहेको खुलासा भएकोछ । उनी गत सिजन स्पेनिस अर्को क्लब महराथी क्लब बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा पिएसजी पुगेका थिए ।

‘नेयमारले हाल सम्म दुई पटक मात्र स्तान्तरण गरेका छन् । तर हामी १० बर्षका लागि सोच्दै छौ । त्यो सम्भव छ या छैन् छलफल पछि थाहा हुनेछ ।’ सिनियर नेयमारले भने, ‘उनी आफ्नो सम्झौताको दोस्रो बर्षमा छन् । त्यसैले पनि यो सम्झौता तीन बर्ष भन्दा बढी बाँकी छ । तर पनि हामी पिएसजीसँग नविकरणको बारेमा कुरा गरि रहेका छौं ।’ 

उनले थपे, ‘रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले जिनेदिन जिदान अनुबन्ध भएपछि नेयमार वा केलियन एमबाप्पेलाई अनुबन्धका लागि आग्रह गर्न भनेका छन् ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।