बिहीबार, चैत २६, २०८२

के यो २०१५ कै उत्कृष्ट बार्सिलोनो हो?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बार्सिलोनाका लागि २०१५ साल जस्तो अन्य कुनै बर्ष थिएन । २०१५ सालमा बार्सिलोनामा विश्व फुटबलकै उत्कृष्ट खेलाडी थिए । जसले गर्दा बार्सिलोनाले २०१५ मा थप्रै उपाधि समेत उचालेको थियो । 

कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र नेयमारबिचको मैदानमा देखीएको त्रिकोणात्मक सम्बन्धले त्यसबेला विश्व फुटबल र फुटबल समर्थकमा तरंगनै ल्याएको थियो । 

उक्त सिजन बार्सिलोनाले चार बर्ष पछि च्याम्पियन्स लिगको उपाधि समेत उचालेको थियो । यसअघि २०१०-११ को सिजनमा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । २०१५ पछि बार्सिलोना च्याम्पियन्स लिगमा अस्थिर देखीएको छ । 
Image result for barcelona 2015
तर, यो सिजन बार्सिलोनका लागि अलि फरक सिजन साबित भएकोछ । जो बार्सिलोनाको लागी २०१५ पछिको अर्को उत्कृष्ट पल बन्ने छ । बार्सिलोनाले २०१५ को सिजनमा विभिन्न पाँच उपाधि जितेको थियो ।  

जारी सिजनमा च्याम्पियन्स लिगको उपाधिका लागि चर्चा चलिरहँदा बार्सिलोनालाई मुख्य दाबेदारको रुपमा हेरिएको छ । तर, यस सिजन च्याम्पियन्स लिगमा पछिल्लो केही बर्ष यताकै फरक र उत्कृष्ट टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेग म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा १० अप्रिल राती खेल्ने छ  भने दोस्रो लेग १६ अप्रिल राती आफ्नै घरेलु मैदानमा खेल्ने छ । 
Image result for barcelona 2015
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।