सोमबार, साउन १८, २०८३

७४ बर्षको उमेरमा शाहाको खेल जीवनबाट सन्यास घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- टेबल टेनिसकी पुर्व नेपाल च्याम्पियन्स रीता मुखर्जी शाहले खेल जीवनबाट सन्यास घोषणा गरेकी छिन् । राजधानीमा बुधबार एक पत्रकार सम्मेलन गर्दै पुर्व च्याम्पियन शाहले सन्यास घोषणा गरेकी हुन् ।

लामो समय टेबल टेनिसमा बिताएकी शाहले आफ्नो ७४ बर्षको उमेरमा सन्यास घोषणा गरेकी हुन् । १५ बर्षकै उमेरमा शाहले चीनको बेइजिङमा भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । 

उनी नेपालको पहिलो अन्तर्राष्ट्रि टेबल टेनिस खेल खेल्ने पहिलो महिला खेलाडी समेत हुन् । उनले १५ बर्षकै उमेरमा नेपालबाट ओलम्पिक खेलेकी थिईन् । शाह लगातार पाँच पटक नेपाल च्याम्पियन बनेकी थिइन् । 

उनी वि.स.२०१५ देखि २०२० सम्म लगातार नेपाल च्याम्पियन बनेकी थिईन् । पछिल्लो समय शाहले भेट्रान स्पर्धामा खेल्दै आएकी थिईन् । शाहले पछिल्लो पटक २०१७ मा भारतको गोवामा सम्पन्न अन्तराष्ट्रिय भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिईन् । जाहाँ उनी च्याम्पियनस समेत बनिन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।