सोमबार, साउन १८, २०८३

अर्जेन्टिनाको साँघुरो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले मोरक्कोलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले मोरक्कोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

कप्तान लियोनल मेस्सीविना मैदान उत्रिएको अर्जेन्टिना मोरोक्कोमाथि १-० को साँघुरो जित निकालेको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको खेलको दोस्रो हाफमा एन्जल कोर्रेयाले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । 

खेलको ८३ औं मिनेटमा कोर्रेयाले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए । कप्तान मेस्सी यसअघि भेनेजुएलासँग भएको खेलमा कम्मरको समस्या भएपछि यस खेलमा मैदान उत्रिएका थिएनन् । यसअघि गत साता भेनेजुएलासँग भएको मैत्रिपुर्ण खेलमा अर्जेन्टिना ३-१ गोल अन्तरले पराजित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।