बिहीबार, चैत २६, २०८२

एएफसी यू-२३ छनोट : नेपालाको लगातार तेस्रो हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एएफसी यू-२३ च्याम्पियन्स छनोटको अन्तर्गत नेपालले लगातार तेस्रा् हार व्यहोरोको छ । छनोटको आफ्नो अन्तीम खेलमा अफगानिस्तानसँग २-० गोल अन्तरल पराजित हुदै नेपालले छनोटमा लगातार तेस्रो पराजय भोगेको हो ।

अफगानिस्तानले खेलको २४औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । अफगानिस्तानका सुलेमान साहले गोल गर्दै सुरुवाती अग्रता दिलाए । नेपालमाथि दबाब बढाउँदै गएको अफगानिस्तानले ३४ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । 

अफगानिस्तानका लागि अहमद ओमरानले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरे पनि गोल गर्न भने सकेन् । यसअघि २३ औं मिनेटमा विमल घर्तीमगरको हेडर प्रहार बाहिरिएको थियो । 

३० औं मिनेटमा पनि बिमलले गरेको प्रहार अफगान गोलरक्षकले बचाउ गेरेका थिए । नेपाल पहिलो खेलमा कुवेत र दोस्रो खेलमा कतारसँग पराजित हुँदै छनोटबाट बाहिरि सकेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।