सोमबार, साउन १८, २०८३

सन्दीपबिनाको खेलमा दिल्ली पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल)मा साविकको वजेता टोली चेन्नाई सुपर किग्सले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राती भएको खेलमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको हो ।

दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य पक्ष्याएको चेन्नाईले १९.४ ओभरमा मात्र ४ वकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । चेन्नाईको जितका लागि सेन वाट्सनले सर्वाधिक ४४ रन बनाए । त्यसैगरी सुरेश रैना ३० रन बनाउदा केदार जादब र कप्तान महेन्द्र सिंह धोनीले समान २५-२५ रन बनाए ।

यसअघि ब्याटिङ गरेको दिल्लीले ६ विकेट गुमाउदै १ सय ४७ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवन ५१ को अर्धसतकिय पारी खेले पनि दिल्लीको जितका लापग प्रयाप्त भएन् । ऋषभ पन्त २५ र पृथ्वी साले २४ रन जोडे । चेन्नाईका डुवान ब्राभोले सर्वाधिक ३ बिकेट लिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।