सोमबार, साउन १८, २०८३

सन्दीप आज चेन्नाईविरुद्धको खेलमा टिममा पर्लान्?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य तथा लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटलले आज (मंगलबार) आफ्नो दोस्रो खेल खेल्दै छ । दिल्लीले आफ्नो दोस्रो खेल लिगको तेस्रो स्थनामा रहेको चेन्नाइ सुपर किङ्ग्ससँग खेल्दै छ । 

खेल दिल्लीके घरेलु मैदानमा नेपाली समय अनुसार राती ८:१५ बजे सुरु हुदै छ । आफ्नो पहिलो खेलमा सुखद सुरुवात गरेको दिल्लीले दोस्रो खेलमा पनि चेन्नाइलाई पराजित गर्दै दोस्रो चरणको यात्रा बलियो बनाउने लक्ष्यकाा साथ मैदानमा उत्रिदै छ । 

पहिलो खेलमा दिल्लीले मुम्बइ इन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो । उक्त खेलमा नेपाली खेलाडी  सन्दिप लामिछानेले सुरुवाती ११ मा आफ्नो स्थान बनाउन सकेका थिएनन् । दोस्रो खेलमा सन्दीपले सुरुवाती ११ मा स्थान बनाउन सक्लान् ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।