बिहीबार, चैत २६, २०८२

रोनाल्डो घाइते भएपछि पोर्चुगल बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो घाइले भएपछि पोर्चुगलले युरो कप छनोटमा सर्बियासँग बराबरी खेलेको छ । सोमबार राति भएको खेलको ३१ औं मिनेटमा रोनाल्डो घाइले भएपछि पोर्चुगलले सर्बियासँग १-१ बराबरी खेलेको हो । 

पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा डुसान टाडिसको पेनाल्टी गोलबाट सर्बियाले सुरुवाती अग्रता लिएको थियो । खेलको सातौ मिनेटमा टाडिसले प्नाल्टीमा गोल गर्दै सर्बियालाई सुरुवाती अग्रता दिलए । 

घरेलु टोलीका लागि ड्यानिलो परेराले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । युरो कप विजेता पोर्चुगलले युरो कप छनोटका सुरुवाती दुई खेलमा बराबरी खलेको छ । 

उसले पहिलो खेलमा युक्रेनसँग गोल रहित बराबरी खेलेको थियो । समुह ‘बी’मा रहेको पोर्चुगलको दुई खेलबाट मात्र दुई अंक छ । पोर्चुगल समुहको तेस्रो स्थानमा रहदाँ मात्र एक अंक जोडेको सर्बिया चौथो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।