बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘एनआरएन’ले आठौं राष्ट्रिय खेलकुदका नौ विधामा प्रतिस्पर्धा गर्ने

‘एनआरएन’ले आठौं राष्ट्रिय खेलकुदका नौ विधामा प्रतिस्पर्धा गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- गैर आवसीय नेपाली संघ (एनआरएन)का खेलाडीहरुले आठौं राष्ट्रिय खेलकुदमा विभिन्न नौ खेलका प्रतिस्पर्धा गर्ने भएका छन् । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनका २४ जना खेलाडीहरुले नौ विधामा भाग लिने भएका हुन् । 

गैर आवासिय नेपाली संघले आइतबार राजधानिमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न ७ राष्ट्रबाट ९ खेलमा २४ खेलाडीले सहभागिता जनाउने जनाएको छ ।

आठौं राष्ट्रिय खेलकुदमा मकाउ, जापान, हङकङ, अमेरिका, युएई, मलेसिया र अष्ट्रेलिया गरी ७ राष्ट्रका एनआरएन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

७ राष्ट्रका २४ एनआरएन खेलाडीले कराते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङ गरि नौ विधामा प्रतिस्पर्धा गर्ने भएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।