बिहीबार, चैत २६, २०८२

आज नेपालले कतारको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तरग आज (आइतबार) आफ्नो दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा ओमानसँग १-० को झिनो अन्तरले पराजित भएको नेपालले आज बलियो टोली कतारसँग खेल्न लागेको हो । 

खेल कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा नेपाली समय अनुसार राती ९:४५ बजे सुरु हुनेछ । नेपाल मैदान उत्रिदा कतारलाई रोक्दै छनोटमा आफ्नो पहिलो जित निकाल्दे दाउमा रहने छ । 

तर, एसिया कप विजेता कतारको टोलीलाई रोक्ने भने नेपालले त्यती सहज हुने छैन् । यस्तै अन्तिम खेलमा नेपालले मंगलबार अफगानिस्तानसंग खेल्नेछ ।

छनोटको शीर्ष टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।