बिहीबार, चैत २६, २०८२

नेपालले साफ जिते प्रत्येक खेलाडीलाई जनही २ लाख दिने घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
विराटनगर- नेपाली राष्ट्रिय महिला टोलीले साफ महिला च्याम्पियनसीप फुटबलको उपाधि जिते प्रदेश सरकारले प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा गरेको छ । 

विराटनगरमा जारी पाँचौ संस्करणको साफ फाइनलको पूर्वसन्ध्यामा उपाधि नेपालले जिते प्रत्येक खेलाडीलाई जनही २ लाख दिने प्रदेश १ ले घोषणा गरेको हो । उपााधिका लागि नेपालले चारवटै संस्करणको विजेता टोली भारतसँग खेल्दै छ । 

भारतले अहिले सम्म साफमा कुनै पनि खेल गुमाएको रेकर्ड छैन् । त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको समापन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने जनाएको छ ।

यससँगै प्रदेश नम्बर १ को सरकारले प्रदेश लिग र अन्तर्राष्ट्रिय गोल्डकपको आयोजनाका लागि एन्फासँग औपचारिक सम्झौता गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।