आइतबार, साउन १७, २०८३

मेस्सी राष्ट्रिय टोलीमा फर्किनु एक सम्मान हो : गोलरक्षक मुसो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अर्जेन्टिनी राष्ट्रिय टोलीका गोलरक्षक जुआन मुसोले स्टार खेलाडी लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किनु टोलीका लागि एक सम्मान भएको बताएका छन् । मुसाले मेस्सी टोली पर्किए पछि आफुसँगै अन्य खलाडी पनि खुसी भएको बताएका छन् ।

‘हामी धेरै खुसी छौं । उनी अन्य सामान्य खेलाडी जस्तै प्रशिक्षण गरि रहेका छन् । र हाम्रो लागि उनी राष्ट्रिय टोलीमा फर्किनु एक सम्मानको बिषय हो ।’ गोलरक्षाक मुसोले भने, ‘मलाई आसा छ की हामी सबै त्यो इच्छा पुरा जर्न सक्छौ जो हामी चाहन्छौ ।’ 

मेस्सीले पछिल्लो पटक आफ्नो राष्ट्रिय टोलीका लागि रुस विश्वकपमा शीर्ष १६ मा स्थान बनाउनका लागि नाइजेरियासँग भएको भेटमा गोल गरेका थिए । अर्जेन्टिनाले आफ्नो स्टार खेलाडी विना पछिल्लो पटक ६ खेल खेलेको छ । 

जसमा मैत्रिपूर्ण खेलमा ग्वटेमाला र इराकसँग एक एक खेल जितेको छ भने मेक्सिकोसँग दुई मैत्रिपूर्ण खेल जितेको छ । कोलम्बियासँग गोल रहित बराबरी खेलेको थियो भने साउदी अरेबियामा भएको सुपर क्लासिको डे लास अमेरिकामा ब्राजितसँग १-० ले पराजित भएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।