बिहीबार, चैत २६, २०८२

फाइनल प्रवेशका लागि नेपाल श्रीलंकासँग भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
विराटनगर- नेपाली राष्ट्रि महिला फुटबल टोलीले आज (बुधबार) साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि रुीलंकासँग भिड्दै छ । खेलल विराटनगरस्थित शहिद रंगशालामा बिहान ११ बजे सुरु हुने छ । 

श्रीलंकाविरुद्ध मैदान उत्रिदै गर्दा नेपालको लक्ष्य फाइनल प्रवेश हुने छ । नेपाली टिमका मुख्य प्रशिक्षक हरी खड्काले श्रीलंकाविरुद्व खेल्न नेपाली टिम मानसिक तथा शारिरिक रुपमा पूर्ण तयार भएको बताएका छन् । 

सन् २०१६ को साफमा नेपाल र श्रीलंका पछिल्ले पटक आमने सामने भएका थिए । जहाँ नेपाल आत्मघाति गोलमार्फत विजयी भएको थियो । तर, पछिल्लो पटक नेपाली राष्ट्रिय महिला टोलीको प्रदर्शन उत्कृष्ट रहदै आएको छ । 

जारी प्रतियोगितामा नेपालले समुह चरणको खेलमा भुटान र बंगलादेशलाई पराजित गर्दै सेमिफान प्रवेश गरेको हो । यता, समुह चरणमा श्रीलंका माल्दिभ्सविरुद्व जित निकालेपनि भारतसँग भने फराकीलो अन्तले पराजित भएको थियो । 

त्यस्तै आजै हुने दोस्रो सेमिफाइनल खेलमा भारतले बंगलादेशको सामना गर्दै छ । खेल दिउँसो ३ बजे सुरु हुने छ । भारत समूह चरणको विजेता हुनै सेमिफाइनल पुगेको थियो भने बंगलादेश एक खेलमा जित र एकमा हहार व्यहोरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।