बुधबार, चैत २५, २०८२

च्याम्पियनस लिग जित्ने मेस्सीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- अर्जेन्टिनी तथा बार्सिलोनाका सुपार स्टार खेलाडी लियोनल मेस्सीले यस सिजनको च्याम्पियनस लिग उपाधि बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भित्राउने आफ्नो इच्छा घोषणा गरेका छन् । उनले बुधबार लियोनविरुद्धको खेलमा ५-१ ले विजयी भएपछि पुनः एक पटक क्याम्प नाउमा च्याम्पियन्स लिगको उपाधि भित्राउने इच्छा रहेको जनाएका हुन् ।

मेस्सीले प्राय सबै जसो सिजनमा आफ्नो एक रेकर्ड बनाउदै आएका छन् । सोहि अनुरुप यस बर्ष पनि एक नयाँ रेकर्ड बनाउने तयारीमा छन् । उनले यस बर्ष च्याम्पियन्स लिगकमो उपाधि जिते सर्वाधिक च्याम्पियन्स लिग उपाधि जित्ने खेलाडीमा पर्ने छन् । 
Image result for messi
किनकी मेस्सीले आफ्नो खेल जिवनमा चार पटक च्याम्पियन्स लिगको उपाधि जिती सकेका छन् । यसअघि इटालियन ब्लक एसी मिलानका पाओलो मालडिनीले, इटालियन क्लब मिलानकै एलेसान्द्रो कोस्टाकुर्टा तथा म्यानचेस्टर युनाइटेड र रियल मड्रिड गरि क्रिस्टियानो रोनाल्डोले पाँचा पाँच पटक च्याम्मिपयन्स लिगको उपाधि जिती सकेको छ । 

च्याम्पियन्स लिगको उपाधि जिते मेस्सी स्पेनिस ला लिगा फुटबलमा सर्वाधिक उपाधि जित्ने पहिलो खेलाडी बन्ने छन् । हाल सम्म बार्सिलोनाले ५ पटक च्याम्पियनस लिगको उपाधि जितेको छ । 

जाहाँ चार पटक उपाधिका लागि मेस्सीले महत्वपूर्ण भुमिका खेलेका छन् । च्याम्पियन्स लिगको सर्वाधिक उपाधि भने रियलले १३ पटक जितेको छ । त्यस्तै एसी मिलानले ७ पटक तथा बार्यन म्युनिख, लिभरपुल र बार्सिलोनाले समान ५-५ पटक उपाधि जितेका छन् ।
Image result for messi
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।