आइतबार, साउन १७, २०८३

नेपाल र बंगलादेशको लक्ष्य भारत टार्नु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर- एक खेल अगावै सेमिफाईनल पुगेका नेपाल र बंगलादेश सेमिफाइनलमा दबाब मुक्त गर्न आज (शनिबार)को खेल जित्नै पर्ने दाबाबमा छन् । त्यस्तैले दुबै टोमी मैदान उत्रदै गर्दा लक्ष्य स्पष्ट जित हुने छ । 

आजको खेल जित्दै समूहको विजेताको रुपमा सेमिलाइनल पुगे सेमिफाईनलमा भारतको चुनौतीलाई टार्न सक्ने अनुमान गरिएको छ । किनकी समूह बी बाट भारत नै समूहको विजेता बन्ने सबैको आंकलन छ ।  

साफ च्याम्पियनसिपको ईतिहासमा नेपाल र बंगलादेश पहिलो पटक समुह चरणमा भिड्न लागेका हुन् । जारी प्रतियागिताको पहिलो खेल दुबै टालीले भुटानविरुद्व खेल्दै जित निकालेका थिए । 

केही बर्ष यता दबाबमा राख्दै आयोको नेपालले यस भेटमा पनि उक्त लयलाई निरन्तरता दिन लक्ष्य रहने छ । यता बंगलादेशको दक्षिण एसियाको उदाउदो राष्ट्रय भएकाले नेपालको त्यो दबदबालाई चिर्ने दाउमा रहने छ । 

समुह चरणमा एक खेल मात्र खेलेका नेपाल र बंगलादेशको समान ३ अंक छ । गोल अन्तरका आधारमा नेपाल शीर्ष स्थानमा छ । सोही कारण नेपाललाई समुह विजेता बन्न बराबरीको नतिजानै पर्याप्त छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।