आइतबार, साउन १७, २०८३

रोहित बने यू–१९ टिमको कप्तान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटका लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।  

टोलीमा आसिफ शेख, पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की, रसिद खान र कमल सिंह ऐरी छन्।

यस्तै रविकुमार शाह, सागर ढकाल, अभिशेक बस्नेत, कुशल मल्ल, हरिबहादुर गौचन, प्रतिश जिसी, आकाश चन्द, सूर्य चामा, लोकेशबहादुर बम र शेर मल्ल छन्।

रोहितकुमार पौडेलले भने कप्तानको जिम्मेवारी पाएका छन्। टोली शनिबार भारतको आन्द्रा जानेछ। आन्द्र प्रदेश क्रिकेट टिमसँग चार अभ्यास खेल खेलेपछि छनोट प्रतियोगिताका लागि अन्तिम १४ टिम घोषणा हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।