बुधबार, चैत २५, २०८२

आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिग क्लब आर्सनल युरोपा लिग फुटबलको क्वारटफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको प्रिक्वारटफाइनलअन्तर्गत दोस्रो लेगमा रिनेसलाई ३-० गोलअन्तरले पराजित गर्दै लिभरपुल क्वारटफाइनलमा प्रवेश गरेको हो । 

पहिलो लेगमा ३-१ गोलअन्तरले पराजित भएको आर्सनलले उत्कृष्ट पुनगरागमन गर्दै दोस्रो लेगमा ३-० गोलको जीत निकालेको हो । समग्रमा आर्सनलले ४-३ गोलअन्तरको जीत निकाल्दै युरोपा कपो क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

आर्सनलको जितमा इमेरिक आबुमेयाङले दुई तथा मैटल्यान्ड निलेसले एक गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो ।

खेलको पाँचौ मिनेटमा नै आबुमेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा निलेसले गोल गरेपछि आर्सनलले पहिलो हाफसम्म २-० गोलको अग्रता बनायो । त्यस्तै, ७२औं मिनेटमा आबुमेयाङले गोल गर्दै आर्सनललाई युरोपा लिगको क्वाटरफाइनल पु¥याएका हुन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।