बुधबार, चैत २५, २०८२

‘रोनाल्डो विश्व फुटबलका उत्कृष्ट हेडर गोलर’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पोर्चुगिज तथा युभेन्ट्सका सुपरस्टार खेलाडी क्रिष्टियानो रोनाल्डो एक असाधारण खेलाडी हुन् । उनले आफ्नो खेल जिवनमा धेरै गोल फरक फरक तरिकले गर्ने गरेका छन् । जसले गर्दा उनी एक असाधारण खेलाडी भएको पुस्टि हुन्छ । 

उनी पेनाल्टी गोलमा पनि धेरै गोल गर्ने खेलाडी हुन् । त्यसैले रोनाल्डोलाई हेडरमार्फत पनि गोल गर्न माहिर खेलाडी भएको आयरल्याण्डका स्ट्राइकर टोनी कास्कारिनोले बताएका छन् । 

रोनाल्डोले हाल सम्म आफ्नो फुटबल जिवनमा १ सय २३ गोल हेडरबाट गरेका छन् । उनले च्याम्पियन्स लिगको पछिल्लो खेलमा एट्लेटिको मड्रिडलाई पराजित गर्दै दुई गोल हेडरमार्फत गरेका थिए । जहाँ युभेन्ट्सले मड्रिडलाई अमग्रहमा ३-२ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 
Related image
‘रोनाल्डो सधै अन्य खेलाडी भन्दा एक स्थानमाथि रहेर फुटबल खेल्ने गर्दछन् । र उनी अति हेडर गोल गर्छन् त्यो असाधारण हो ।’ स्ट्राइकर टोनीले भने, ‘तपाई एक शक्तिशाली र परिशुद्धताका साथ लामो दुरीबाट हेडर गोल गर्ने गर्छन् ।’ 

उनले थपे, ‘उनको थाइको ताकत उनको जम्पलाई सहयोग पुग्दछ । यससँगै उनले आफ्नो गर्धनलाई मजबुद बनाएका छन् । जसले हेडर गोल गर्न मद्दत गर्छ ।’ स्ट्राइकर टोनीले भने, ‘रोनाल्डोले आफुलाई विशव फुटबलमा उत्कृष्ट हेडर गोलरमा परिवर्तन गरि दिएका छन् । यो उनकमो अर्को फुटबल जिवनको ठुलो सफलता हो ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।