बुधबार, चैत २५, २०८२

साफमा इतिहास रच्ला भुटानले?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
 
विराटनगर- पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपमा आज (बिहिबार) भुटानले बंगलादेशको सामना गर्दै । विराटनगरस्थित सहिद रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुने छ । 

यो भुटानको दोस्रो खेल हाहे भने बंगलादेशको पहिलो खेल हो । भुटान जारी प्रतियोगितामा मात्र नभई पाँचौ साफ सम्म आइपुग्ला कुनै एक पनि खेल नजितेको इतिहास तोड्ने दाउमा रहेको छ । भुटानाले हाल सक्क साफमा एक खेल पनि जित्न सकेको छैन् । 

जारी प्रतियोगितामा समूह ए मा रहेको भुटानले प्रतियोगिताको उद्घाटन खेलका नेपालसँग ३-० गोल अन्तरले पराजित हुदै खराब सुरुवात गरेको थियो । यो खेल पनि हारे भुटा प्रतियोगिताबाट बाहिरिने छ । 

यता बैगलादेश भने पहिलो खेलमा पहिलो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्य रहने छ । यो खेल बंगलादेशले जिते समुह एबाट सेमिफाईनल पुग्ने दुई टोलीको टुङ्गो लाग्ने छ । भुटानले जिते भने तीनवटै टोलीको शीर्ष ४ मा पुग्ने सम्भावना जिवित रहने छ । 

तर पछिल्लो समय महिला फुटबलमा ठुलो सफलता आत्मसाथ गर्दै आएको बंगलादेशलाई रोक्न भुटानलाई यसैपनि गाह्रो पर्ने निश्चित छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।