बुधबार, चैत २५, २०८२

साफ च्याम्पियनसिपः भारतलाई माल्दिभ्सको चुनौती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
विराटनगर- नेपालको विराटनगरमा जारी पाँचौ संस्करण्को साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज (बुधबार) डिफेन्डिङ च्याम्पियन भारतले माल्दिभ्सको सामना गर्दै छ ।

विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुने आफ्नो पहिलो खेलमा भारतले माल्दिभ्सको सामना गर्न लागेको हो ।  दुबै टोली मैदान उत्रिदा प्रतियोगितामा सुखद सुरुवात गर्ने उद्देश्य रहने छ । 

चारवटै संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको भारत पाँचौ संस्कारणको पनि दाबेदारको रुपमा हेरिएको छ । माल्दिभ्सविरुद्ध मैदानमा उत्रिदा भारतका खेलाडी उच्च मनोबलमा हुनेछ । 

यता भारतलाई रोक्ने रणनीतिमा माल्दिभ्स रहेको छ । यसअघि मंगलबार भएको उद्घाटन खेलमा आयोजक नेपालले भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो ।

६ राष्ट्र सहभागि प्रतियोगितामा आयोजक नेपालसँगै भारत, बंगालदेश, श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् । समूह ए मा रहेको नेपालले मार्च १६ मा बंगालदेशसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।