आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • फराकिलो जित निकाल्ने लक्ष्यकासाथ नेपाल भुटानविरुद्व मैदानमा

फराकिलो जित निकाल्ने लक्ष्यकासाथ नेपाल भुटानविरुद्व मैदानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर- विराटनगरमा आज (मंगलबार)बाट सुरु भएको पाँचौ साफ महिला च्याम्पियनसिपको नेपाल र भुटानबिचको खेल सुरु भएको छ । विराटनगरको शहिद रंगशालामा सुरु भएको खेलमा नेपाल सुखद सुरुवा गर्ने दाउँका सथ मैदान उत्रिएको छ । 

पछिल्ला केही बर्ष यता भुटान महिला फुटबल टोलीमाथि लगातार दबाब सृजना गर्दै आएको नेपाल यस खेलमा पनि फराकिलो अन्तरले पराजित गर्न चान्छ । यता भुटान भने नेपाललको आफुमाथिको लगातारको दबाबलाई पूर्णविराम लगाउने दाउँकासाथ मैदान उत्रिएको छ । 

भुटान आजको खेलमा नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवातका साथै प्रतियोगिताको लागि आफुपनि दाबेदार रहेको प्रमाणीत गर्नृ चाहन्छ । भुटानविरुद्धको खेलमा नेपालका लागि साबित्रा भण्डारीलाई मुख्य हतियारको रुपमा हेरियो छ । 

धेरै जसोले त साबित्राले भुटानविरुद्ध पुनः ह्याट्रिक प्रहार गर्ने समेत आकलन गरेका छन् । त्यस्तै नेपाका लागि अनिता बस्नेत र निरुथापा पनि मुख्य हतियार हुन् ।

नेपाली महिला टोली सुरुवाती ११

गोलकिपर : एन्जिला तेम्वाप्पो सुब्वा 

डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, अमृता जैशी र मन माया लिम्वु 

मिडफिल्डर : अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन र रेनुका नगरकोटी 

स्ट्राइकर : निरु थापा (कप्तान) र सावित्रा भण्डारी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।