शुक्रबार, मंसिर ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही

 |  शुक्रबार, मंसिर ४, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ४, २०८३

Machhapuchchhre

काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत २५, रातोबत्तीमा २० जना चालकलाई कारबाही गरिएको छ। 

यसैगरी, तीव्रगतिमा १३२, हर्न निषेधमा ६, अवस्था ठिक नभएको ६ जना लेन क्रस २ जना र अन्यमा ४७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 20, 2026| 07:20 शुक्रबार, मंसिर ४, २०८३