आइतबार, कात्तिक २९, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • गौरीघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए (तस्बिरहरू)

गौरीघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए (तस्बिरहरू)

 |  आइतबार, कात्तिक २९, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २९, २०८३

काठमाडौं। छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरिएको छ। काठमाडौंको गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। छठ पर्वको मुख्य दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरेका छन्। 

Machhapuchchhre

यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि गौरीघाटमा पुगी छठी माताको पूजाआराधना गरेका छन्।

सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिनसम्म चल्ने छठ पर्व विधिवत् रूपमा समापन हुनेछ। 

छठ पर्वमा सूर्यलाई अर्घ्य दिएर परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ।

photo-20_0fb13958-1794742121.jpg

photo-21_ec70a925-1794742121.jpg

photo-17_7aeda78a-1794742120.jpg

photo-18_8d4b9040-1794742120.jpg

photo-15_39055cb5-1794742119.jpg

photo-16_c84ae1bd-1794742119.jpg

photo-13_bab3ce9d-1794742118.jpg

photo-14_d93e3eae-1794742118.jpg

photo-10_31295cec-1794742116.jpg

photo-11_ea761b03-1794742117.jpg

photo-12_0c538588-1794742117.jpg

photo-7_3d156a65-1794742116.jpg

photo-8_225eba30-1794742116.jpg

photo-9_78a87789-1794742116.jpg

photo-4_79bd7496-1794742115.jpg

photo-3_aed50304-1794742115.jpg

प्रकाशित: Nov 15, 2026| 17:14 आइतबार, कात्तिक २९, २०८३