शुक्रबार, कात्तिक २७, २०८३

छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा

 |  शुक्रबार, कात्तिक २७, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Machhapuchchhre

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ मनाएपछि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गर्ने परम्परा छ।

छठ पर्वको अवसरमा सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

home-1794562850.jpg
 

प्रकाशित: Nov 13, 2026| 15:26 शुक्रबार, कात्तिक २७, २०८३