सोमबार, कात्तिक २३, २०८३

सुनचाँदीको मूल्य बढ्यो

 |  सोमबार, कात्तिक २३, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २३, २०८३

Machhapuchchhre

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य  बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८५५ कायम भएको छ। 

आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको थियो।

प्रकाशित: Nov 09, 2026| 13:34 सोमबार, कात्तिक २३, २०८३