शुक्रबार, कात्तिक २०, २०८३

सुनचाँदीको मूल्य घट्यो

 |  शुक्रबार, कात्तिक २०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २०, २०८३

Machhapuchchhre

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार  र चाँदीको मूल्य त्यति रु तीन हजार ८१० कायम भएको छ। 

हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम थियो।

प्रकाशित: Nov 06, 2026| 12:18 शुक्रबार, कात्तिक २०, २०८३