बिहीबार, कात्तिक १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एकैदिन १३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

एकैदिन १३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

 |  बिहीबार, कात्तिक १९, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १९, २०८३

Machhapuchchhre

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य भने २६५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ९२० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ६५५ रुपैयाँ कायम थियो।

प्रकाशित: Nov 05, 2026| 12:52 बिहीबार, कात्तिक १९, २०८३