बुधबार, कात्तिक १८, २०८३

सुनको मुल्य बढ्यो, चाँदीमा गिरावट

 |  बुधबार, कात्तिक १८, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १८, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। 

Machhapuchchhre

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ सयले बढेर दुई लाख ७५ हजार ६ सयमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजारमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटको छ। आज चाँदी प्रतितोला ३६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि मंगलबार चाँदी ३६७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Nov 04, 2026| 11:19 बुधबार, कात्तिक १८, २०८३