सोमबार, कात्तिक १६, २०८३

सुनचाँदीको मूल्य बढ्यो

 |  सोमबार, कात्तिक १६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १६, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २३ सयले बढेर दुई लाख ७४ हजार ३ सयमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन प्रतितोला दुई लाख ७२ हजारमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ। सोमबार चाँदी प्रतितोला ३७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबार चाँदी ३६५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Nov 02, 2026| 11:39 सोमबार, कात्तिक १६, २०८३