मंगलबार, असोज २७, २०८३

कांग्रेसको महिलातर्फको सहमहामन्त्री प्रतिमा गौतम विजयी

 |  मंगलबार, असोज २७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०८३

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतमले जित हासिल गरेकी छन्। 

एक पदका लागि भएको प्रतिस्पर्धामा गौतमले उनकी प्रतिस्पर्धी नानुमैया बास्तोलालाई पराजित गरेकी छन्।

त्यस्तै खुला तर्फको सहमहामन्त्रीमा रामहरी खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्। 

प्रकाशित: Oct 13, 2026| 19:55 मंगलबार, असोज २७, २०८३
प्रतिक्रिया दिनुहोस्