मंगलबार, असोज २०, २०८३

जलवायुसम्बन्धि संसदीय विशेष समितिको बैठक बस्दै

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं- आज हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दैछ।

आज बिहान ९ बजेदेखि शुरु हुने विशेष समितिको बैठकमा 'जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी-त्रिशुली विपद्' सम्बन्धमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

बैठक सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभा कक्षमा बस्ने समितिले जनाएको छ।

प्रकाशित: Oct 06, 2026| 07:06 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्