सोमबार, असोज १२, २०८३

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

 |  सोमबार, असोज १२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०८३

काठमाडौं। मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश उद्धवप्रसाद गजुरेलको इजलासले सोमबार प्रहरीलाई हिरासतमा राख्न अनुमति प्रदान गरेको हो। प्रसाईलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। 

प्रकाशित: Sep 28, 2026| 19:37 सोमबार, असोज १२, २०८३
प्रतिक्रिया दिनुहोस्