आइतबार, असोज ११, २०८३

आजदेखि सोह्रश्राद्ध सुरु

 |  आइतबार, असोज ११, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०८३

काठमाडौं- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आइतबारदेखि सुरु भएको छ।

सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई विशेष महत्व दिइन्छ। आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्ध आजबाट सुरु भएको हो। 

पितृप्रति श्रद्धा व्यक्त गर्ने प्रमुख अवसरका रूपमा सोह्र श्राद्धलाई लिइन्छ। आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्धमा दिवंगत पितृको सम्झना गर्दै तर्पण, पिण्डदान तथा भोजन गराउने परम्परा रहँदै आएको छ।

प्रकाशित: Sep 27, 2026| 06:08 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्