बिहीबार, असोज ८, २०८३

ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा मनोनीत

 |  बिहीबार, असोज ८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०८३

काठमाडौं। नेकपा एमालेमा स्थायी कमिटीमा ७ नेतालाई मनोनीत गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेलसहित ७ नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेका हुन्।

जसमा ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, देवराज घिमिरे, थममाया थापा, लालबाबु पण्डित, काशीनाथ दवाडी, शिवमाया तुम्बाहाम्फे रहेका छन्।

प्रकाशित: Sep 24, 2026| 17:16 बिहीबार, असोज ८, २०८३
प्रतिक्रिया दिनुहोस्