मंगलबार, असोज ६, २०८३

सुनचाँदीको मुल्य घट्यो

 |  मंगलबार, असोज ६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १७ सयले घटेर  तोलाको ३ लाख २ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको ३ लाख ३ हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ३०  रुपैयाँले घटेर ४७७५ मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४८०५ मा कारोबार भएको थियो।

प्रकाशित: Sep 22, 2026| 11:13 मंगलबार, असोज ६, २०८३
प्रतिक्रिया दिनुहोस्