शनिबार, कात्तिक २१, २०८३

आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने

 |  सोमबार, असोज ५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०८३

Machhapuchchhre

काठमाडौं- नेपाल स्टक एक्सचेन्जका ७२ कारोबार सदस्यको तथ्यांक केन्द्रका रूपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको छ।

समस्या समाधान भएसँगै आज असोज ६ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा पूर्ववत् रूपमा नियमित कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ।

यसअघि सोमबार कारोबार बन्द भएको थियो।

प्रकाशित: Sep 21, 2026| 23:46 सोमबार, असोज ५, २०८३