सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुनको मूल्य घट्यो, चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार ?

 |  सोमबार, असोज ५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १३ सयले घटेर  तोलाको ३ लाख ३ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १०  रुपैयाँले बढेर ४८०५ मा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको ४७९५ मा कारोबार भएको थियो।

प्रकाशित: Sep 21, 2026| 11:14 सोमबार, असोज ५, २०८३
प्रतिक्रिया दिनुहोस्