बिहीबार, असोज १, २०८३

सुनचाँदीको मुल्य घट्यो

 |  बिहीबार, असोज १, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २३ सयले घटेर तोलाको २ लाख ९९ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको ३ लाख १ हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर ४६२५ मा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४६८५ मा कारोबार भएको थियो।

प्रकाशित: Sep 17, 2026| 11:29 बिहीबार, असोज १, २०८३
प्रतिक्रिया दिनुहोस्