काठमाडौं। नेप्सेमा आज गिरावट आएको छ। आज बुधबार नेप्से २१.१९ अंकले बढेर २६१२.४२ विन्दुमा पुगेर रोकिएको छ।
आज ३५० कम्पनिका एक करोड ५१ लाख १ हजार ५५५ कित्ता शेयर ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको शेयर ६.३७ प्रतिशतले बढेको छ भने हिमाल दोलखा हाइड्रोको शेयर ५.३१ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी एनएमबी हाईब्रिडको शेयर ७.७३ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी हिमाल दोलखा हाइड्रोको ३७ करोड ९५ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिग मिल्सको २५ करोड १० लाख बराबरको कारोबार भएको छ।