बुधबार, भदौ ३१, २०८३

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १७ सयले बढेर तोलाको ३ लाख एक हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ३ लाख १ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले बढेर ४६८५ मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४६०० मा कारोबार भएको थियो।

प्रकाशित: Sep 16, 2026| 11:10 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्