बिहीबार, भदौ २५, २०८३

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्।

उनले विहिबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जानकारी दिएको छ।

काठमाडौँमा भएको ग्यासको हाहाकारपछि मन्त्री यादवले काम गर्न नसकेको भन्दै सत्तारुढ दल भित्रै उनको चर्को आलोचना भएको थियो।

प्रकाशित: Sep 10, 2026| 13:48 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्