बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ग्यास अभावको विरोध : आरआर गेटमा विद्यार्थीले दाउरामा पकाए खाना

ग्यास अभावको विरोध : आरआर गेटमा विद्यार्थीले दाउरामा पकाए खाना

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- ग्यास अभावको विरोधमा नेकपा निकट विद्यार्थी संगठनले काठमाडौंस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि दाउरामा खाना पकाएर प्रदर्शन गरेको छ।

पछिल्लो समय ग्यासको अभाव देखिएपछि विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रूपमा दाउरामा खाना पकाएर प्रदर्शन गरेको हो।

photo-5_c000d3f4-1789022608.jpeg
photo-4_34854077-1789022685.jpeg
 

प्रकाशित: Sep 10, 2026| 12:30 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्