बिहीबार, भदौ २५, २०८३

चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम हुँदै

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे टनेलमा उद्धारको काम भइरहेको छ। टनेलभित्र काम सञ्चालनका लागि अर्को एक्स्काभेटर प्रयोगमा ल्याइएको छ।

यसअघि इन्जिनियरहरूले प्रयोग गरेको रातो एक्स्काभेटरलाई हटाएर अहिले हरियो एक्स्काभेटरबाट काम धमाधम गरि रहेका छन्। नयाँ एक्स्काभेटरको प्रयोगसँगै टनेलमा उद्धारको कामले थप गति लिएको छ।

प्रकाशित: Sep 10, 2026| 11:08 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्