शुक्रबार, जेठ १, २०८३

दुलहीको घुम्टोमा खुलेकी संजोगकी बर्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – लामो समयदेखि प्रेममा रहेका नायक संजोग कोइराला र नायिका बर्षा राउत बिहीबार बैबाहिक बन्धनमा बाँधिएका छन्। 

गत सोमबार एक समारोहकाबीच इन्गेजमेन्छ गरेको यो जोडिले बिहीबार राजधानीको एक पार्टी प्यालेसमा बिहे गरे। 

उनीहरुले बिहेमा कुनै पनि चलचित्रकर्मी एवम् मिडियाकर्मीलाई भने निम्तो नदिएको बताइएको छ। बिहेको तस्बिर खिच्न पुगेका सञ्चारकर्मीहरुलाई समेत विवाह स्थलमा प्रवेश गर्न दिइएको छैन।

विगत सात वर्षदेखि प्रेममा रहेको यो जोडिले शुक्रबार बेलुकी चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्