आइतबार, भदौ २१, २०८३

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

काँग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विपद्का विषयमा छलफल हुने भएको छ। साथै, पार्टीको १५औँ महाधिवेशनका सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ।

प्रकाशित: Sep 06, 2026| 07:03 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्