बिहीबार, भदौ १८, २०८३

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

 |  बिहीबार, भदौ १८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०८३

काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भोटेकोशीमा आएको बाढीपछि राहत र उद्धार जारी रहेका बेला प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को  बैठक बोलाएका हुन्।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ। 

प्रकाशित: Sep 03, 2026| 13:01 बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्