बिहीबार, भदौ १८, २०८३

रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै

 |  बिहीबार, भदौ १८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेले आज बिहान १० बजे बस्ने गरि सचिवालय बैठक बोलाएका हुन्।

पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थली, काठमाडौँमा बस्ने बैठकमा पार्टीका भोटेकोशी बाढीपछिको राहत तथा उद्धारको विषय र त्यसपछि उत्पन्न परिस्थितिको विषयमा छलफल हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

प्रकाशित: Sep 03, 2026| 07:54 बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्