रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको त्रिशूली नदी किनारमा रहेको ढुंगे बजार क्षतिग्रस्त बनेको छ।
बाढीका कारण बजार क्षेत्रमा मानवीय क्षतिसँगै भौतिक संरचनामा समेत ठुलो क्षति पुगेको छ।





प्रकाशित: Sep 02, 2026| 07:47 बुधबार, भदौ १७, २०८३