आइतबार, भदौ ७, २०८३

अण्डाको मूल्यमा लगातार वृद्धि

 |  आइतबार, भदौ ७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०८३

काठमाडौं। अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार अण्डाको मूल्य शुक्रबारदेखि लागु हुने गरि बढेको हो।

संघका सचिव मदन पोखरेलका अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ। यस अघि साउन २६ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० तोकिएको थियो। त्यस्तै ठूलो अण्डाको ५७५ रुपैयाँ तोकिएको छ।

यसअघि ठूलो अण्डाको मुल्य ५४५ रहेको थियो। त्यस्तै, मिडियम अण्डाको मुल्य ५०० बाट ५२० रुपैयाँ पुगेको छ।  त्यसैगरी, सानो अण्डाको मूल्य ४४८ रुपैयाँ पुगेको छ। 

बजारमा चल्लाको अभाव र ह्याचरी उद्योगहरू बन्द हुदा उत्पादन प्रभावित भएको व्यवसायीहरुले बताएका छन्। 

प्रकाशित: Aug 23, 2026| 10:54 आइतबार, भदौ ७, २०८३
प्रतिक्रिया दिनुहोस्